आगोलागीबाट घाइते बरेङ-३ का वडाअध्यक्ष खनालको मृत्यु

बागलुङ, ८ बैशाख – जिल्लाको बरेङ गाउँपालिका-३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको बुधवार दिउसो मृत्यु भएको छ । आगोलागीबाट घाइते भएका खनालको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते खनालको मंगलवार राती ह्दयघात भएको थियो । सोही ह्दयघातको कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । बैशाख ८ गते गुल्मी जिल्ला चन्द्रकोट गाउॅपालिका-४ शान्तिपुरको … Continue reading आगोलागीबाट घाइते बरेङ-३ का वडाअध्यक्ष खनालको मृत्यु